Gold
Bangad salyan

काठमाडौं महानगरपालिकाको मतदान कार्य सम्पन्न केहि छिनबाट मतगणना सुरु

बैशाख ३०

काठमान्डौ – स्थानीय तह २०७९ को निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतदान कार्य सम्पन्न भएको छ। मतदान कार्य सम्पन्न भएसँगै काठमाडौं महानगरपालिकाका मतपेटिकाहरु राष्ट्रिय सभागृहमा जम्मा गरिएको छ।

मतपेटिकाहरु अहिले राष्ट्रिय सभागृहमा जम्मा गरिदै छ भने मत गणना कार्य आज ८ बजेबाट शुरु गरिने निर्वाच्न आयोगले जनाएको छ।