कालीकोटमा पहिरोले पुरेर १३ जनाको मृत्यु नामसहित
असोज २४
कालिकोट – कालीकोटमा पहिरोमा परेर १३ जनाको मृत्यु भएको छ। अविरल बर्षाले कालिकोट जिल्ला तिलागुफा नगरपालिका ४ राचुल्लीमा पहिरोमा परी उनिहरुको ज्यान गएको हो ।
स्थानीय एक जनाको मलामी गएको र शव दाहसंस्कार गर्ने लागेको बेला माथीबाट खोलासहित ल्को पहिरो आएर पुरेको स्थानीयले बताए । केही व्याक्तीहरुभने तितर वितर भयर भागेर बाच्न सफल भएको पनि स्थानीयले बताए ।
१) पर बहादुर शाही (वडा अध्यक्ष)
२) छत्रजंग शाही (विद्यालय व्यवस्थापन समिति अध्यक्ष)
३) खगेन्र्द शाही ( शिखर इन्स्योरेन्स क.लि.कालिकोट)
४) धन बहादुर शाही
५) काली बहादुर शाही
६) भेस बहादुर शाही
७) धन शाही
८) अलि शाही
९) खेमराज शाही
१०) मान बहादुर शाही
११) माेतिलाल शाही
१२) नरेश शाही
१३) प्रसान्त शाही रहेका छ्न।

