Gold

गङगाले तस्वीर राख्दै भनिन पिलिज ममि गेट विल सन

कार्तिक २०

Naumule Migrate

काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको अहिले उपचार भैइरहेको छ।

दाहालकि छोरी गङगा दाहालले आमासंग बसेको तस्वीर सार्वजनिक गर्दै पिलिज ममि गेट वेल सन  लेखेकी छिन।

सीता दाहालको अहिले आईसीयुमा राखेर उपचार भाईरहेको छ । उनको स्वास्थ्यमा सुधार भैइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन।

Naumule Badhipahiro