२७ हजार मतले जित्छु भनेका एमाले नेता महेश बस्नेत पराजित
मंसिर ७,भक्तपुर – नेकपा एमालेका नेता भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका महेश बस्नेत पराजित भएका छन् ।
उनलाई नेपाली कांग्रेसका दुर्लभ थापाले पराजित गरेका हुन् ।
नेकपा एमालेले अत्यन्त कमजोर हुँदा पनि बस्नेतले भक्तपुरमा चुनाव जित्ने अनुमान गर्दै आएको थियो ।
केहि दिन अगाडि एक कार्यक्रममा महेश बस्नेतले आफुले २७ बढी मतले ल्याएर जित्ने बताएका थिए ।

