Gold

मल्द्वारको काम चिन मित्रहरु समिक्षा अधिकारी

पुस २८

Naumule Migrate

काठमान्डौ – गायिका समिक्षा अधिकारीले आज भोलि दैनिक जस्तो फेसबुकमा स्टाटस लेख्न गरेकी छिन। उनले फेसबुकमा आफ्नो आलोचकलाई मुख भरिको वचन दिन थालेकी छिन।

हाल मात्र उनले आफू लाई गाली गर्नेहरुलाई गन्हाउने आवाज निकाल्न मल्द्वार रहेको बताउने गरेकी छिन।
अर्थपूर्ण बोल्न त साधना गर्नुपर्छ । मेरा मित्रहरु ! गन्हाउने आवाज निकाल्न मलद्वार छँदै छ । मुख र मलद्वारको काम चिन ।
उनी लेख्छिन्, ‘बचनले दिएको घाउको औषधी वचन नै हो । वचनले घर, समाज र संसार बन्छ, वचनले नै युद्ध भड्कन्छ । सबैभन्दा सजिलो छ, मनलागी सस्तो बोल्न र मुख छाड्न । अर्थपूर्ण बोल्न त साधना गर्नुपर्छ । मेरा मित्रहरु ! गन्हाउने आवाज निकाल्न मलद्वार छँदै छ । मुख र मलद्वारको काम चिन ।

Naumule Badhipahiro