Gold
Bangad salyan

रविलाई पूर्वपत्नी ईशाको जवाफ म र छोरीहरुको आँसुको परिणाम देखियो

माघ १४

काठमान्डौ – रवि लामिछानेकि पूर्वपत्नी ईशा लामिछानेले आफू र छोरीहरुलाई अल्पत्र पार्दाको परिणाम आज रविले भोग्नु परेको बताएकि छिन।

अमेरिकामा रहदै आएकि ईशाले आफू र छोरीहरुलाई रविले अल्पत्र पारेको परिणाम आज भोग्दै जानू परेको बताएकि हुन।

परिणाम आज भोग्दै जानुपरेको बताएकि हुन।

रविले दुई छोरि सहित ईशालाई अमेरिकामा छोडेर नेपाल आएपछि निकिता पौडेलसंज घर् जाम गरेर बसेका छ्न। रविले ईशासंग २५ बर्ष सहयात्रा गरेका थिए ।

नेपालमा रहेका रविले अमेरिकी नागरिकता त्यागेको बताएपनि नेपाली नागरिकता नलिएको भन्दै सर्वोच्च अदालतले उनलाई अनागरिक ठहर गरेको छ ।

यो संगै रविको उप प्रधान सहित गृहमन्त्री सांसद पद खारेज भएको छ भने उनले खोलेको राष्ट्रिय स्वतन्त्र पार्टीको समेत रवि साधारण सदस्य नरहनेगरि बर्खास्त भएका छन।