देश जत्त्था,भिड,संगठनले होइन संविधानले चल्छ : हेम थापा

माघ १४

काठमान्डौ – देश जत्त्था,भिड,संगठन ,गाली र बेज्जतिले नभै नियम,कानुन र संविधानले चलेको युवा हेम थापाले बताएका छन।

वर्तमान राजनितिक क्षेत्रमा रवि लामिछानेको चरित्रप्रती चित्रण गर्दै थापाले यस्तो बताएका हुन। यस्तै उनले घरको जग जमुनीबाट राख्यो भने घर् नढल्ने बताउँदै असत्य कहिले नटिक्ने बताए ।

देश जत्त्था,भिड,संगठन ,गाली र बेज्जति साथै एउटा ब्याक्तिले नभै बल्की देशको नियम,कानुन संबिधान र अदालत पनि छ भन्ने ख्याल राख्न जरूरि रहेको उनी बताउँछन।

देशको कानुन र संविधानलाई नै कुल्चेर सबै थोक म नै हु, मलाई जत्था भिड संगठनले बचाउछ भन्दा रवि लामिछानेको यो हालत भएको पनि उनले बताए ।

म भक्तको भगवान हु भनेर हिड्दाको परिणाम आज देखियो उनी भन्छन। देशको कानुलाई नै कुल्चेर काम गर्ने र बोल्नेलाई पनि कानुनि कार्बाहि गर्न जरूरि छ ।

भगवान भनौदा,भगवानका भक्तहरू र भगवानलाई बचाउन लागेका कालो कोट धारिहरूलाई कारबाही नगरे सम्म देशमा अराजकता भैइरहने समेत उनी बताउँछन।

कानुनले अनागरिक भनेर ठहर गर्दा समेत भगवानका भक्तहरू लाचारि बनेर ठुला कुरा गर्न थालेको समेत थापाले बताए ।
देशको कानुन र संविधान सबैलाई बराबर हुनुपर्ने र अदालत ले सहि निर्णय गरेको आम नेपालीले बुझ्नुपर्ने थापाले बताए ।