Gold
Bangad salyan

एमाले नेता टोप बहादुर रायमाझी भैरहवाबाट पक्राउ

बैशाख २१

काठमाडौ – नेकपा एमालेका सचिव टोप बहादुर रायमाझी भैरहवामाबाट पक्राउ परेका छन। उनलाई पक्राउ गरि काठमाडौ ल्याईदै छ।

नक्कली शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा जोडिएका पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका
छोरा सन्दीप पनि हिजै बुटवलबाट पक्राउ परेका छन् ।

स्रोतका अनुसार बुधबार साँझ उनलाई प्रहरीले पक्राउ गरेको थियो।