Gold
Bangad salyan

रवि लामिछानेका ड्राइभरको हत्या भएको प्रमाण : महेश बस्नेत

बैशाख २१

काठमान्डौ – नेकपा एमालेका नेता महेश बस्नेतले रास्वपाका सभापति रवि लामिछानेका ड्राइभर शम्भु थापाको हत्या भएको बताएका छन।

रास्वपाका सांसद ढाका कुमारको दुई करोड ठगी अडियो कान्ड बाहिरीयपछि सांसद ढाका कुमारलाई पार्टीले निलम्बन गरेको थियो ।

निलम्बन भएलगतै ढाकाले यो पैसा पार्टीलाई जाने र यसमा कोर टिम रहेको बताएका थिए । रवि लामिछानेका कर्तुतहरु पिए र ड्राइभरलाई नै बढी थाहा हुने भयपछि ड्राइभरलाई राती रक्सी खुवायर घरको छतबाट फालीएको हुनसक्ने नेता महेश बस्नेले बताए ।

त्यत्स्तै मृतक सम्भु बोलेको अडियो समेत बाहिरीयको छ जस्को आवज पनि पत्ता लगाउन सबैले माग गरेका छन।
महेश बस्नेत लेख्छन।

१) ) पुरै समय चुनाबि प्रचार रबि संगै हिडेका शम्भु सम्भब त पुरै निगरानिमा थिए । रक्सि काहाबाट किने ,कस्ले किन्दियो? ,पुर्ब गृह मन्त्रीको सुरक्षा घेरा भित्रको घर भित्र बसेर ४ बजे सम्म कसरि खाए ?सुन्दा सबै घटना बनावटि जस्तो लाग्छ । अत्म हत्या , दुर्घटना या कसैले मारेको पनि हुन सक्छ जे होस रहस्य के हो कस्ले किन के कारण यो गर्यो खोजिगरौ ?
२)पुर्व गृह मन्त्रीको घरमा उसका कर्मचारीहरु रातभर रक्सि खाएर जे पायो तेही गर्ने बाताबरण हुन्छ र ? समान्य मान्छेको घमा नि तेस्तो हुन्न ।
३) रक्सि खाएर पिसाब फेर्न कौशिमा निस्क्यो चुरोट खान निस्क्यो । रबिको घर दुर्गम क्षेत्रमा हो ? घर भित्र toilet हुदैन , छैन ? ,तल्लो तलामा बसेको भए चुरोट खान बाहिर जन सक्थ्यो मालिकले थाहा पाउला भनेर ? माथिल्लो तलामा बस्ने मान्छे राति ४ बजे चुरोट खान किन बाहिर जान्छ बडि गए झ्यालको छेउ सम्म जाला, बाहिर जाँदैन ।
४) पि ए र ड्राइभर नेताका ९०% बिषय थाहा पाउने ब्यक्ति हुन । उनको आत्महत्या या हत्या जे भएको भए पनि गम्भिर बिषय हो ।
५) रबिको ड्राइभर को आवाज दुर्घटनाकै दिन भेण्टिलेटरमा राख्नु अघिको हो भनिन्छ । छानबिन किन नगरेको ?
६) तेही बेला उनको मृत्यु भैसकेको कुरा थियो चुनाब जिते पछि , बिजय जुलुस सकेपछि , प्रचण्डलाई भेटेर सहमति गरेपछि अरु शिर्ष नेतालाई भेटे पछि मात्र मृत घोषणा गरियो
७) उठेका प्रश्नको जबाफ दिन सक्ने कुनै तर्क र नैतिक बल छैन अनि अन्ध भक्त र परिचालित लठैत लगाएर वार रुम चलाएर अस्लिल गालि गर्ने , Haker लगाएर आलोचना गर्ने media र social media block गर्ने , फोन गरेर धम्काउने रबिको अर्को गम्भिर (cyber crime ) अपराध हो ।
८)यो सबैको उचित छानबिन गर्नु पर्यो प्रचण्ड सरकार ! आफ्नो पद जोगाउन मुन्टो नलुकाउ पासपोर्ट काण्ड मुद्धा नचलाउने निर्णय गरे जस्तै गलत सम्झौता नगर
९) रामराजा श्रेष्ठ को टुवैट बाट पनि बिषय रहस्य्मय छ बन्ने देखिन्छ । हेर्नु होला ।