Gold
Bangad salyan

एमाले सांसद टोपबहादुर रायमाझी निलम्बित

बैशाख २८

काठमान्डौ – नेकपा एमालेले आफ्ना सांसद सचिव टोपबहादुर रायमाझीलाई निलंबन गरेको छ।

नेपालीलाई नक्कली शरणार्थी बनाएर तेर्सो मुलुकमा पठाउने र ठगी गर्ने प्रकरणमा जोडिएका पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई पार्टीले निलंबन गरेको हो।

गत बुधबार उनिविरुद्द पक्राउ पुर्जी जारी भएपछि उनी रायमाझी फरार छन। यस्तै नेकपा एमालेले आफ्ना सांसदलाई कारबाही गरे लगतै नेपालीलाई नक्कली शरणार्थी बनाउने प्रकरणमा सरकारलाई सघाउने बताएको छ।