Gold
Bangad salyan

देश भरमा गाई गोरुको संख्या घट्यो

भदौ २१

काठमान्डौ – हाल नेपालमा गाई गोरुको संख्या घटेको छ। नेपालभर अहिले गाई र गोरुको कुल संख्या ४५ लाख ५९ हजार छ ।
यस्तै २०६८ सालमा देशभर गाई र गोरुको संख्या ६४ लाख ३० हजार तथ्यांक छ।

पछिल्लो समय देशका विभिन्न जिल्लामा गाई गोरु काटेर खाने गरेको खुलेको छ। राष्ट्रिय जनावर गाई काटेर खाएको भन्दै देश भरबाट विरोध भएको छ।

विरोध पछि सरकारले गाई काटी खाने केही व्याक्तीलाई पक्राउ गरिसकेको छ।