प्रधानमन्त्री प्रचण्डले इजलरायको बंकरमा पसेका नेपाली विद्यार्थीसँग गरे भर्चुअल कुराकानी
असोज २२
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजलरायल फसेका नेपाली विद्यार्थी विपिन सुवेदीसँग भर्चुअल माध्यमबाट सोमबार कुराकानी गरेका छन् ।
प्रधानमत्री प्रचण्डले बंकरमा पसेका नेपाली विद्यार्थी सुवेदीसँग कुरा गरेका हुन्।
उनी सुदूरपश्चिम विश्वविद्यालयबाट गएका थिए । सुवेदीले छिटोभन्दा छिटो आफूहरुको उद्धार गर्न आग्रह गरेका थिए ।
जवाफमा प्रधानमन्त्रीले राउत र उद्धारका लागि सरकारले तयारी गरिरहेको र त्यसैका लागि आफूले सर्वदलीय बैठकसमेत आह्वान गरेको बताए।

