महेश बस्नेतको टाउको जोगियो गाडी फुट्यो

असोज २५

काठमान्डौ – एमालका नेता पुर्व मन्त्री महेश बस्नेतमाथी आक्रमण भएपछि उनले बल्ल तल्ल ज्यान जोगाएका छ्न।

झापाको अर्जुनधारामा आयोजित राष्ट्रिय युवा संघको नगर अधिवेशनमा पुगेका उनिसहितको टोलिमाथी पहिचानवादी संगठनहरू तथा दुर्गा प्रसाईंका समर्थकहरूले आक्रमण गरेका थिए ।

उनी जेन तेन कार्यक्रममा पुगेका थिए । उनले कार्यक्रम विथोल्न कोही आए नङले जुम्रा मारेजस्तो प्याट्ट पारिदिन्छौं भनेका छ्न।

बस्नेतके एमालेका कार्यक्रता भएर सतर्क भएर बस्नै पर्दैन ।ढुक्क भएर बस्नुस् । उनले भने कोही आए भने नङले जुम्रा मारेजस्तो पारिदिन्छौं ।

केही दिन अगाडि मेडिकल व्यावसायि दुर्गा प्रसाईलाई युवासंघले कालो मोसो दलेको थियो। महेश बस्नेतले लगतै सामाजिक संजालमा युवा संघको ताकत देख्नु भो भनेर लेखेका थिए ।

त्यस्पछी भोलि पल्ट दुर्गा प्रसाईले पत्रकार सम्मेलन गर्दै अब देखि जंग सुरु भएको बताएका थिए ।आज झापा पुगेकै बेला प्रसाईं समर्थकले महेश बस्नेतको गाडी टोड फोड गरेका छन।