सुर्खेत धारापानी ५ का हम बहादुर ओली १२ बर्षबाट मलेसियामा अलपत्र
कार्तिक ५
काठमान्डौ – सुर्खेत धारापानिका हम बहादुर ओलि १२ बर्षबाट मलेसियामा अलपत्र परिरहेका छन।
धारापानी ५ सहारे ठेगाना रहेका उनी मलेसियामा ईलिगल रहेको र मागेर जीवन गुजारा चलाउने गरेको बताएका छन।
आफू नेपाल आउन चाहेपनि पैसा नहुदा संबन्धित जिल्ला निकायसंग उनले घर परिवारलाई भेट्न चाहेको बताए ।
मलेसियामा ईलिगल हुनु भनेको गैरकानुनी मानिन्छ । ईलिगल बसेका थुप्रै नेपालीको मलेसियामा ज्यान समेत जाने गरेको घटना बाहिरीएका छ्न।