Gold
Bangad salyan

मलेशियामा नेपाली सिक्युरिटी गार्ड झुन्डिएको अवस्थामा फेला

कार्तिक ५

काठमान्डौ – मलेशियामा नेपाली सिक्युरिटी गार्डको मृत्यु फेला परेका छन।

नेपाल ओखलढुंगा छरछरे घर भएका टांका गिरि नामका उनी मलेसिया सेलेङरमा झुन्डेको अवस्थामा फेला परेका हुन।

उनिसंग कार्यरत अन्य नेपाली सेक्युरिटी गार्डले मृतकको तस्वीर को भिडियो गर्दै अब हामीले के जवाफ दिने हामिलाई अब के हुन्छ ,यो मान्छेले किय यस्तो गर्यो होला भन्ने बोलेको सुनिन्छ।