Gold
Bangad salyan

अभियान्ता तारा बराल हनिमुन मनाउन सिङगापुर जाने

कार्तिक १६

काठमान्डौ – सामाजिक अभियन्ता तारा बराल र नेपाल प्रहरीका पूर्व एआईजी रणबहादुर चन्दबीच बिहे गर्ने सहमति भएको छ ।

उनीहरूले बिहे गर्ने सहमति भएको कागजात समेत गरिएको छ । चन्द डिभोर्सी हुन् भने बराल एकल महिला हुन् । बिहे गर्ने सहमतीय भएपछि तारा बराललाई चौतर्फी सुभकामना आउने गरेको छ।

यसअघि नै चन्द र बरालबीच सम्बन्ध रहेको चर्चा चलेको थियो । उनीहरूले कानुनी रुपमै बिहेको प्रक्रिया अगाडि बढाएका हुन् । यस्तै उनको सम्बन्धको कुरा बाहिरीएपछी उनी स्वागरात मनाउन सिङगापुर जाने बताईन।

केही दिन अगाडि उनले रिपोर्टस कल्बमा आफ्नो सम्बन्धको बारेमा पत्रकार सम्मेलन समेत गरेकी थिइन ।