Gold
Bangad salyan

भूकम्पले सुर्खेत सिम्तामा पनि घर चर्कीए

कार्तिक १८

काठमाडौं – हिजो राती गएको भूकम्पले सुर्खेत सिम्ता गाउँपालिकामा पनि क्षति गरेको छ। काफलकाेटमा टेक बहादुर सिंहकाे घर हिजोकाे भूकम्पले क्षति पुगेको हो।

उनको घर पुरै भूकम्पले चर्कीएको स्थानीय मानसिंह ठकुरीले बताए ।जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ ६.४ म्याग्निच्युडको भुकम्पका कारण हालसम्म १२८ जनाले ज्यान गुमाईसकेका छन् भने सयौ घाईते भएका छन् ।