Gold
Bangad salyan

पत्रकार प्रकाश् ढकाल मृत अवस्थामा फेला

मंसिर ४

काठमान्डौ – पत्रकार प्रकाश् ढकाल मृत अवस्थामा फेला परेका छन। धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा न. ७ कृष्णभिर मुनि त्रिशुली नदी किनार नजिकै उनको शव फेला परेको हो।

गत शुक्रवार देखि उनी सम्पर्क विहिन थिए । प्रकाश् लालीगुराँस डटकमको झन्डै ७ बर्ष देखि दुबईको प्रमुख सम्बाददाता हुदै हाल नेपालमा पनि लालीगुराँस डटकमबाटै मनोरंजन समाचार लेख्दै आएका रंग पत्रकार हुन।

मृत्यु संकाश्पद भएको भन्दै सत्य तथ्य छानबिन गर्न सम्पुर्ण मिडिया कलाकार कर्मीलेमाग गरेका छन। उनको टाउकोमा चोट रहेको पाईएको छ।