अस्पतालको सैयामा रहेका श्रीमान बचाउन श्रीमतिको बिलौना
चैत २२
काठमान्डौ – अस्पतालको सैयामा रहेका श्रीमानको अस्पताल चार्ज तिर्न नसकेपछि भुमिका तामाङले साहयोगको हार गुहार गरेकी छिन।
दोलखा बिगु गाउँपालिका ५ निवासी भुमिका तामाङको श्रीमान तेज बहादुर तामाङ बिगत तीन महिनाबाट चाबेलको होलिस्टिक अस्पतालमा छन ।
दुई बर्ष पहिलेबाट प्रेसरको उपचार गर्दै आएका उनको तीन महिना पहिले टाउकोमा ब्ल्ड जमेपछि अस्पतालले अप्रेसन गरेको भुमिकाले बताईन।
उनले हाल सम्म नेपालका धेरै अस्पतालमा श्रीमानको उपचार गरेको बताईन।
भएको पैसा जति खर्च भएपछि अन्तिम अवस्थामा आएर आफू ले सहयोग माग्नु परेको भुमिकाले रंग दर्पणलाइ बताईन।
अस्पतालको बेड चार्ज मात्र महिनामा एक लाख लाग्ने गरेको उनी बताउँछिन त्यस्तै अहिले अस्पतालमा औषधि किन्ने पैसा समेत नभएको भुमीकाले बताईन।
अप्रेसनपछि श्रीमान होस आएको भुमिकाले बताईन। श्रीमानको उपचाररमा सानो रहेको किराना पसल पनि बेच्नु परेको उनले बताईन ।
भुमिकाको एक छोरा छन बिगत लामो समयदेखि उनिहरु काठमान्डौ सामाखुशीमा बस्दै आईरहेका छन।
सहयोग गर्न चाहेमा e sewaa 9840001554,
Call no 9828780151