रंग दर्पण म्युजिक अवार्ड २०८१ उत्कृष्ट पाँच मनोनयनको नामावाली सार्वजनिक

जेठ् ५

काठमान्डौ – रंग दर्पण म्युजिक अवार्ड २०८१ को उत्कृष्ट पाँच ५ अन्तर्गत मनोनयन कलाकारहरुको नाम सार्वजनिक भएको छ।

राष्ट्रिय भाव , लोक तथा दोहोरी गीत, आधुनिक, पप ,मौलिक डेउडा , पुर्बेली गीत अन्तर्गतको नाम सार्वजनिक भएको हो।

 

करिब ४० बिधामा कलाकार हरुको नाम सार्वजनिक गरिएको हो ।

यस्तो प्रकार छ नामावाली……!

रंग दर्पण म्यूजिक अवार्ड–२०८१
पृष्ठभूमि: गीत, संगीत, कला, संस्कृति कुनै पनि समाज र राष्ट्रको आत्मा हो भने यसको अभिव्यक्ति अन्र्तआत्माको भाषा हो । जसको माध्यमबाट आजको विश्वका नविन प्रविधि, विधि, सामाजिक, राजनैतिक, सांस्कृतिक परिवर्तनको मूल शुत्राधार बनेको छ भने शारीरिक तथा मानसिक रोगहरूको उपचार गर्ने भरपर्दो माध्यम म्यूजिक थेरापी आज विश्वव्यापी बन्दै गइरहेको कुरा यहा“हरूलाई अवगत नै छ । यसै सन्दर्भमा नेपाली मौलिक कला, संस्कृति संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्दै श्रष्टा, सर्जकहरूलाई सम्मान गर्दै एउटै मञ्चमा एकसाथ उभ्याउदै गीत संगीतको माध्यमबाट सिङ्गो देशलाई नै समृद्धिको दिशातफ  नेतृत्वदायी भूमिका निर्वाह गर्ने हेतुले रंग दर्पण म्यूजिक अवार्ड–२०८१ को शुभारम्भ गर्न गइरहेको व्यहोरा अवगत गराउ“दै निकट भविष्यमै स्वदेश तथा विदेशहरूमा समेत कार्यक्रम गर्ने योजना रहेको यहा“हरूलाई सगर्व जानकारी गराउ“दै, उत्कृष्ट पा“च ९त्यउ छ० मनोनयनमा पर्न सफल भएका स्रष्टा÷सर्जकहरूको नामावली तल उल्लेख गरेका छौं । धन्यवाद ।
उत्कृष्ट ५ मनोनयन
१.  सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत
२.  सर्वोत्कृष्ट्र मौलिक गीत
१. रवि कार्की- रे रे साइलो
२. बल बहादुर गुरुङ- के निउ पारी
३. मंगल राई- विनायो मुर्चु¨ा
४. कृष्ण के.सी- ठुली
५. सितल गुरुङ- युके लण्डनको

३. सर्वोत्कृष्ट देउडा गीत
१. भुवन प्रकास वडु- तिम्रो माया दिलमा
२. भुवन नेपाली- घुम्न जाउ“ डडेल्धुरा
३. भानुभक्त जोशी- विछोडको विभ्यो का“डा
४. धर्मेन्द्र सुनार- नदेखिन्या घाउ
५. रेखा जोशी- शिरफुल लोक तथा दोहोरी विधा

४. सर्वोत्कृष्ट लोकदोहोरी शब्द
१. नेत्र अर्याल- मोहोनी
२. विक्रम बाबु विश्वकर्मा ​- देउन त्यो मन
३. निश्चल दवाडी- गोर्खे खुकुरी
४. ओम तिलक वली- जाम हिड धरान
५. अनिस दवाडी- रुदै हिन भन्दी

५.  सर्वोत्कृष्ट लोकदोहोरी लय
१. अनिस दवाडी- तिम्रो त यो दुनिया छ
२. नविन परियार- डिम्पल गालैमा
३. सागर लामा- पाली खरैको
४. गोविन्द पंगेनी- तिमी र म जाम माया
५. तिलक रामदाम- जाले रुमालैमा

६. सर्वोत्कृष्ट लोकदोहोरी संगित संयोजन
१. सुनिल परियार- बनमा खयर
२. कृष्ण के.सी- रेलै सलल
३. चेतन गोतामे- नसालु हेराई
४. पूर्ण संयोग- रुदै हिन भन्दी
५. राजु सुनाम- जाले रुमालैमा

७. सर्वोत्कृष्ट लोकदोहोरी ध्वनी सम्पादन
१. ज्द्यल् किस्मत- फुल माया
२. खडक बाजुराली- यो मन रुन्छ रुन्न खै
३. विमल छिनाल- सान्नानी
४. कुमार सानु पून- सिस्ने हिमाल
५. रेम सुनार- भेटौंला शनिवार

८. सर्वोत्कृष्ट लोकदोहोरी गायक
१. खेम सेन्चुरी- तिम्रो त यो दुनिया छ
२. नेत्र भण्डारी- झरी
३. कुसल विश्वकर्मा-भिरमा टुनी छ
४. कुसल वेलवासे- म त भुइसरी
५. नन्दु परियार- देशै छोड्यौ नी

९. सर्वोत्कृष्ट लोकदोहोरी गायिका
१. शान्ती श्री परियार- गोर्खे खुकुरी
२. सुनिता बुढा क्षेत्री- दमौलीमा झर है
३. पूजा परियार- तिम्रो त यो दुनिया छ
४. शान्ती श्रीष मगर- जुनतारा
५. सुनिता तिमल्सिना- बसाईं सरेर

१०. सर्वोत्कृष्ट लोकदोहोरी गायक (नवप्रतिभा)
१. सुजन क्षेत्री- वालै छैन
२. दिपेन थापा- सुन हो कि फलाम
३. धु्रव पून- चौतारीमा
४. संजोग भुसाल- कर्णाली र भेरी
५. दुर्गेश कार्की- दिलमाया

११. सर्वोत्कृष्ट लोकदोहोरी गायिका (नवप्रतिभा)
१. मनिता पून मगर- साइली रिमै
२. करिष्मा मगर- निरै मायाको
३. ईना वेलवासे- कहा“ छौ र
४. सुस्मा वि.सी- पाली खरैको
५. किरण श्रीपाली- जाले रुमालैमा

१२. सर्वोत्कृष्ट लोकदोहोरी मोडल (पुरुष)
१. बिनोद भण्डारी- रुदै हिंन भन्दी
२. ओवी रायमाझी- मत भु“इसरी
३. निरज भट्ट- साइला साइली
४. टिका भुजेल- पाली खरैको
५. भुपेन्द्र डांगी- कलेजी

१३. सर्वोत्कृष्ट लोकदोहोरी मोडल (महिला)
१. जुना गुरुङ-उजेली
२. जुना कार्की- रहरले होइन मायालु
३. गरिमा शर्मा- बस्यौ अलगै
४. स्मारिका ढकाल- भेटैहुन्छ हुन्न खै
५. रजनी गुरुङ- ठुली

१४. सर्वोत्कृष्ट लोकदोहोरी मोडल पुरुष (नृत्य)
१. लोमश शर्मा- ढुंगे धारा
२. विजय पून- साइलाले साइलीलाई
३. विकास फिरोज- कर्णाली र भेरी
४. बविन सिं ठकुरी- युके लण्डनको
५. रायन बस्याल- जतामाया

१५. सर्वोत्कृष्ट लोकदोहोरी मोडल महिला (नृत्य)
१. रुविना अधिकारी- नजर लाग्ला नी
२. गिता ढुंगाना- कुन बजार घुमाइदिउ“
३. संचिता बोलाखे- गोर्खे खुकुरी
४. नेहारिका थापा- छ माया
५. हेमा सापकोटा- लालकुर्ती

१६. सर्वोत्कृष्ट लोकदोहोरी मोडल पुरुष (नवप्रतिभा)
१. विराज ओली- निरैमायाको
२. अर्जुन पहाडी- आमा
३. दिपक के.सी- छैन मेरो होस
४. विष्णु गिरी- सान्नानी
५. वावुराम सुनार- दुई थोपा आ“सु

१७. सर्वोत्कृष्ट लोकदोहोरी मोडल महिला (नवप्रतिभा)
१. निना बुढाथोकी- झरी
२. रेनुका मगर- भञ्ज्याङ मुनी गाउ“
३. अनिषा पराजुली- बरको छायाले
४. केपिना गोतामे- रिमै
५. सोविता सिलवाल- पाली खरैको

१८. सर्वोत्कृष्ट लोकदोहोरी छायांकन
१. करण चैसिर- सिरमा सिरबन्दी
२. अजय रेग्मी- ढुंगेधारा
३. नवराज उपे्रती- मुटु कटक्कै
४. राम के.सी- तिम्रो त यो दुनिया छ
५. राजेश घिमिरे- भुरभुर उडेकी चरी

१९. सर्वोत्कृष्ट लोकदोहोरी संम्पादन
१. नविन घर्तिमगर- रिमै
२. मनोज कार्की- जाम साइली
३. सुजन कोइराला- तिम्रो त यो दुनिया छ
४. राजकुमार मगर- राजारानी
५. असिम विश्वकर्मा- बानी मायालु

२०. सर्वोत्कृष्ट लोकदोहोरी निर्देशक (नृत्य)
१. जेरी भण्डारी- अलि अलि पातली
२. काजिस श्रेष्ठ- तिमी र म जाममाया
३. स्मृती तिमल्सिना- किन लजाकी
४. अशोक वि.क.- देउन त्यो मन
५. प्रविन थापा- च्याप्प पर्वते माया

२१. सर्वोत्कृष्ट लोकदोहोरी निर्देशक
१. विशाल घिमिरे तिम्रो त यो दुनिया छ
२. जेरी भण्डारी-  रुदै हिन भन्दी
३. विनोद भण्डारी- रहरले होइन मायाले
४. आषिश गुरुङ- मायाको इतिहास
५. निशान वानिया“- म मरेर के भो

आधुनिक विधा – उत्कृष्ट ५ मनोनयन

२२. सर्वोत्कृष्ट आधुनिक शब्द रचना
१. शिव पौडेल- यस्तो नि माया हुन्छ र
२. भुपेन्द्र बुढाथोकी- धोकामाथि धोका
३. रोशन सिंह- भूपु.माया–५
४. सुनिल वि.सी.- जो छुट्यो त्यो आङ्खनो
५. लेखराज गिरी- रेलको बाटो

२३. सर्वोत्कृष्ट आधुनिक संगीत
१. ऋषी खड्काए सा- इली परेली भित्र
२. सुवास कार्की- दिलमा राखेर गल्ती
३. सुनिल वि.सी- गल्ती भो
४. रोशन सिंह- कस्तो थिए कस्तो भए
५. इन्द्र बहादुर दाहाल- मायाको व्यापार

२४. सर्वोत्कृष्ट आधुनिक संगीत संयोजन
१. विशाल निरौला- धोकेबाज–३
२. ज्द्यल् किस्मत- कट्टा हान्दिन्छु
३. दर्पण यात्री-रेशमीको डोरी
४. केशव वडु- स्वीकार मेरो नमस्कार
५. कमल सौरग- नुनको भारी

२५. सर्वोत्कृष्ट आधुनिक ध्वनी सम्पादन
१. कुमार राना- कस्तो थिए कस्तो भए
२. रञ्जन राई- एउटा खुसी
३. जीवन वडु- जानी मान्छेको बाटो
४. नरेस वि.सी- तिम्रो साथ विना
५. राज कुमार बगर- आकाश र पातालको

२६. सर्वोत्कृष्ट आधुनिक गायक
१. प्रमोद खरेल- गंगा जमुना
२. सुरज पण्डीत- रातो किताब
३. प्रताप दाश- जिन्दगी मेरो
४. गोपाल नेपाल जि.एम- कुन बजार घुमाइदिम
५. निशान भट्टराई- मेसो मिलाएर

२७. सर्वोत्कृष्ट आधुनिक गायिका
१. अञ्जु पन्त- मैले बा आमा
२. अनु चौधरी- ए होर माया
३. रचना रिमाल- विदाइ भन साइला–२
४. एलिना चौहान- धोकेबाज
५. समिक्षा अधिकारी- कस्ती थिए कस्ती भए

२८. सर्वोत्कृष्ट आधुनिक गायक (नवप्रतिभा)
१. श्रेय अगस्ती- परिणाम
२. कैलास वि.क- नठाने मायाले
३. विराज थापा- माया गर्छु भन्नेले
४. नेहर बुढाथोकी- तिम्रो यादमा
५. मदन के.सी- मेरी मायालाई

२९. सर्वोत्कृष्ट आधुनिक (नव गायिका)
१. सिम्रन परियार- नजर लाग्ला नि
२. रोजिना बस्नेत- तिम्रो साथ विना
३. रञ्जिता गजमेर-के अर्थ भो
४. स्नेहा कटुवाल- आ“सुको ताल
५. सुरक्षा सेञ्चुरी- छोडेर गयौ नी

३०. सर्वोत्कृष्ट आधुनिक अभिनय (पुरुष)
१. चिरञ्जिवी सापकोट- मायाको रोग
२. सनम कठायत- किन मरिन म
३. आर.एन रावत- सधैंभरी तिम्रै
४. विक्रम बुढाथोकी- कस्तो थिए कस्तो भए
५. मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)- निर्मोही

३१. सर्वोत्कृष्ट आधुनिक अभिनय (महिला)
१. कुसुम शर्मा- धोकेवाज–३
२. एलिना रायमाझी- कुन पूल टिपेर
३. चादनी सिल्या- कस्तो थियो कस्तो भए
४. पुजन घिमिरे (पुक्स)- निर्मोही
५. रेश्मा श्रेष्ठ-घात गरिस

३२. सर्वोत्कृष्ट आधुनिक मोडल पुरुष (नृत्य)
१. जीवन कुमार ज्ञवाली- कल कल मुया“
२. गम्भिर विष्ट- आउ तिमी अ“गालोमा
३. सागर लम्साल- मेरो क्रस
४. चक्र वम- चस्मा
५. विक्रम चौहान- मेरी चम्पा

३३. सर्वोत्कृष्ट आधुनिक मोडल महिला (नृत्य)
१. आश्मा विश्वकर्मा- कट्टा हान्दिन्छु
२. उषा उप्रेती- गंगा जमुना
३. कविता नेपाली- पिलायो
४. खुसी कार्की- चस्मा लगाउली
५. अनिशा ओली- आउ तिमी अंगालोमा

३४. सर्वोत्कृष्ट आधुनिक मोडल पुरुष (नवप्रतिभा)
१. दिनेश कठायत- जस्को दिलमा
२. रोविन पोखे्रल- अलि अलि थाहा छ
३. दिनेश थापा- वेईमानी
४. आनन्द सिंह- के देख्यौ र
५. पुरु भण्डारी- कसैको हुन दिन्न

३५. सर्वोत्कृष्ट आधुनिक मोडल महिला (नवप्रतिभा)
१. ममता कोइरी डुमी राई-हेर्दा खुसी
२. रेखा स्त्री-उसले जति माया
३. सितल तामाङ- म तिमीलाई माया
४. पुनम सेन-अभिलासा
५. अञ्जु अधिकारी- जिद्दी छ मन

३६. सर्वोत्कृष्ट आधुनिक छाया“कार
१. प्रकास खड्का- धोकेबाज हौ
२. बुद्ध थापा- आ“सुको अर्थ
३. विवेक वि.क- सोल्टीनी
४. दिनेश पराजुली- यस्तै पिरती लाम
५. नवराज उप्रेती- निर्मोही

३७. सर्वोत्कृष्ट आधुनिक सम्पादन
१. मिलन विश्वकर्मा- कस्तो थिए कस्तो भए
२. अमृत चापागाई- सिंदुर पोते
३. सुजन कोइराला- बाडुल्की ला होला
४. रविन वि.क- जबसम्म सास छ
५. विनोद बम- ए वेइमानी

३८. सर्वोत्कृष्ट आधुनिक निर्देशक (नृत्य)
१. गम्भिर विष्ट- चस्मा
२. सुरेन्द्र बसेल- मेरो दाइको साली
३. विक्रम चौहान- चस्मा लगाउली
४. विक्रम स्वा“र- कालीगढ
५. राजिव समर- छमक छमक

३९. सर्वोत्कृष्ट आधुनिक निर्देशक
१. देवेन्द्र पाण्डे- मोहनी मायाले
२. मौसम हिमाली- यही त होनी माया
३. संजय श्रेष्ठ- घात गरिस
४. चित्र मास्की- धोका
५. रेहन मिया- यो जीवन के छ

४०. सर्वोत्कृष्ट पप गीत
१. आशिका कार्की- मैले माया गरेको मान्छे (मोडल)
२. पुजन लामिछाने- काले (सम्पादन)
३. सुरेश राना -भिषा पास (गायक)

तलको link मा  click गरेर पनि हेर्न सक्नुहुनेछ ।

रंग दर्पण म्युजिक अवार्ड २०८१

यहा click गर्नुहोला