कलाकार तथा मोडल सम्झना बुढाथोकीका बुबाको निधन
कार्तिक २
काठमान्डौ – कलाकार तथा मोडल सम्झना बुढाथोकीका बुबाको आज निधन भएको छ।
म्युजिक भिडियो कलाकार सङ्घ नेपालकि अध्यक्ष तथा चर्चित मोडल सम्झना बुढाथोकि लाइ पितृशोक परेको खबरले सिङ्गो
कलाकार टिमनै स्तब्ध बनेको हो।
मोडल सम्झनाले मृतक बुबाको तस्वीर सामाजिक संजालमा पोस्ट गर्दै भावविल बनेकी छिन । यस्तै मृतकको आजै पशुपतिम दाहसंस्कार समेत गरिएको कलाकार नन्दा बस्यालले बताईन।
यस्तै पशुपतिको सबै काम सकेर क्रियापुत्री भबन गुप्तेस्वर मन्दिर पैउटार समरचना बस्ति मा भेटघाट को निम्ति सबै लाई जानकारि गरिएको पनि उनले बताईन।
Call-९८४९४६९५८२

