Gold

कथा काठमान्डौको दोश्रो गीत रिलिज ,,

Naumule Migrate

साउन २६ – चलचित्र कथा काठमाण्डौको जुन र तारा बोलको गीत रिलिज भएको छ ,पहिलो गीत सार्वजनिक भएपछि चर्को आलोचना भयको थियो गायिका ईन्दिरा जोशीले स्वर दियको गीतमा प्रियंका कार्कीको सेक्सी बेड सिनले युटुबमा नराम्रा कमेन्ट आउनेगरेका छन्
असोजको १२ गतेबाट रिलिज हुने यो चलचित्रलाई संगीता श्रेष्ठले निर्देशन गरेकी हुन् ।चलचित्रको दोश्रो गीतमा सुगम पोखरेलको स्वर, दिपेश सुब्बाको संगीत, इशान सुब्बाको शब्द छ ।

यो गीतमा ६  जना कलाकारको कथा लाई चित्रण गरियको छ भने कलाकार प्रियंका कार्की, प्रमोद अग्रहरि, आयुष्मान देशराज जोशी, सञ्जोग कोइराला, सन्ध्या केसी र प्रेक्षा अधिकारीको अभिनय छ ।संगीताकै कथा रहेको चलचित्रलाई विजय राइले निर्माण गरेका हुन् । चलचित्रमा लुजा सिंहको छायांकन, मित्र गुरुङको सम्पादन, अष्ट महर्जनको एक्सन छ ।

Naumule Badhipahiro