माओवादि केन्द्र रुकुम काठमाडौं सम्पर्क समन्वय समितिको तेस्रो पालिका सम्मेलन सम्पन्न
जेठ ३
काठमान्डौ – नेकपा माओवादि केन्द्र रुकुम काठमाडौं सम्पर्क समन्वय समिति अन्तरगतको तेस्रो पालिका सम्मेलन सम्पन्न भएको छ।
कर्णाली प्रदेश ईन्चार्ज प्रतिमा के.सी पार्टिका केन्द्रीय सदस्य लगाएत अथितिको उपस्थितिमा कार्यक्रम त्रिचन्द्र कलेजमा सम्पन्न भएको हो। सम्मेलनबाट नव निर्वाचित टिम गठन गरेको छ।
१) आठविसकोट नगरपालिका – नविन कुसारिको अध्यक्षता मा ११ सदस्यीय कमिटि ।
२) चौरजहारिमा नगरपालिका – सुजन शर्मा ईन्चार्ज सहित अनु विस्ट को अध्यक्षता मा १० सदस्यीय कमिटि ।
३) मुसिकोट नगरपालिका -श्री बोहोरा को अध्यक्षता मा ४) सदस्यीय सम्मेलन आयोजक कमिटि ।
४) सानिभेरि गाउँपालिका- शालिग्राम बिक को अध्यक्षता मा १० सदस्यीय कमिटि ।
५) त्रीभेणी गाउँपालिका- भिम ओलि ईन्चार्ज सहित ७ सदस्यीय कमिटि ।
६) बाँफिकोट गाउँपालिकाको ईन्चार्ज प्रेम प्रकाश उखिरा सहित दिलिप ओलिको अध्यक्षता मा ७ सदस्यीय कमिटि निर्माण गर्दै सम्मेलन सकिएको छ ।

