बर्दियामा ११ वर्षीया बालिकालाई बलात्कार गर्ने एक जना पक्राउ
जेठ २७
बर्दिया – बर्दियामा ११ वर्षीया बालिकालाई बलात्कार गर्ने ब्याक्ती पक्राउ परेका छन।
बर्दिया बारबर्दिया नगरपालिका-१० बैदी स्थित बनखेतवा नालामा बाख्रा चराउन गएकी बालिकालाई जबरजस्ती करणी गर्ने ६६ वर्षीय जमिल अहमद जागालाई प्रहरीले पक्राउ गरेको छ।

