चितवनमा दम्पतीले भिरबाट हाम फाले
असार ११
चितवन् – चितवनमा श्रीमान् श्रीमतीले भिरबाट हाम फालेका छन् ।
हाम फाल्दा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् ।
भिरबाट हाम फाल्दा मंगलबार राप्ती नगरपालिका–४ की ४२ वर्षीया कुमारी प्रजाको मृत्यु भएको हो।

