बनगाड कुपिण्डे ११ का वडा अध्यक्ष कैलाशलाई मातृ शोक
चैत २९
सल्यान – सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा नो ११ का वडा अध्यक्ष बिर बहादुर बुढा कैलासलाई मातृ शोक परेको छ।
उनकी आमा डिली बुढाको ८६ वर्षमा उमेरमा निधन भएको हो। अध्यक्ष बुढाकि आमाको दुखद निधन भएपछि परिवार शोकमा डुबेको छ। मृतक परिवारप्रति स्थानीय बुद्दिजिवि देखि पार्टी पार्टी पन्ग्तिले दुख ब्यक्त गरेका छन्। मृतक बुढाको आजै दाहसंस्कार गरिने पनि परिवारजनले बताएको छ।

