Gold
Bangad salyan

मुगु केन्द्र विन्दु भएर भूकम्पको धक्का

असार१५

मुगु – मुगुको जिमा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो २ बजेर ३४ मिनेटमा ४.८ म्याग्निच्युडको भूकम्प गएको हो ।
थप विवरण भने आउन बाकी छ।