Gold
Bangad salyan

पहिरो खस्दा कालिकोटको गगने खोला सडक अवरुद्द

असार १६

सुर्खेत – पहिरो खस्दा कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक अन्तर्गत कालिकोटको गगने खोलामा सडक अवरुद्ध भएको छ ।

आइतबार बेलुकीदेखिको वर्षाले गगने खोलामा गएको पहिरोका कारण आज बिहानदेखि कर्णाली राजमार्ग अवरुद्ध भएको कालीकोट प्रहरी प्रमुख डिएसपी टेक रावतले जनाए ।
बर्खा लागे संगै विभिन्न जिल्लाका सडक बाटाहरु अवरुद्ध हुने क्रम जारी छ।