Gold
Bangad salyan

रोजगारका लागि भारत पुगेका गुर्भाकोटका भरत सुनार सम्पर्क विहिन

पुष २५

Salyan

सुर्खेत – सुर्खेत गुर्भाकोट नगरपालिका वडा न ११ भलायदमारका भरत सुनार हिजो रातीदेखि भारतको गुजरातबाट सम्पर्क विहिन भएका छन।

उनी बिगत २ / ३ बर्षबाट रोजगारिको लागि भारतको अहम्ताबाद गुजरात धारियल पोलिमर्स प्राइभेट लिमिटेड कम्पनि मा काम गर्दै आएका थिए ।


हिजो साझ ७ बजेतिर डिउटी जान्छु भनेका उनी काममा पनि नगएको आफन्त जनले बताएका छन। यस्तै उनको मोबाईल पनि अफ भएको हुँदा खोजी गरिदिन परिवारजनले आग्रह गरेको छ।
भारतको लागि सम्पर्क नम्बर  – 8866551830
whatsup  नम्बर 9868699857