Gold
Bangad salyan

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत जाने

काठमान्डौ -पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत जाने भएका छन् । उनि यही चैत २९ गते आइतबार भट्टराई भारतको आईटीएम विश्वविद्यालयमा आयोजना हुने ‘डा. राममनोहर लोहिया स्मृति व्याख्यान’ कार्यक्रममा सहभागी हुन जाने भएका हुन् ।

उनी उक्त कार्यक्रमको प्रमुख वक्ताको रुपमा सहभागी हुने छन् । उनीसँगै पूर्वमन्त्री हिसिला यमि पनि कार्यक्रममा सहभागी हुनेछिन् ।यो कार्यक्रममा डा. भीमराव अम्बेडकरको जन्मजयन्तीको अवसरमा ११ वर्षदेखि आयोजना हुँदै आएको छ । कार्यक्रम आगामी वैशाख १ गते आयोजना गरिएको छ ।चैत २८