प्रचण्ड एक साहसी नेता जुन नेपालको लागि आवस्यक ,,

मंसिर ३ , काठमान्डौ – नेकपा अध्यक्ष पुस्कमल दाहाल प्रचण्ड एक साहसी नेता मा गनिन्छन । , उनले गरेको ईतिहासलाई सम्झिने हो भने प्रचण्ड जस्तो नेता कहिले पनि नेपालमा जन्मिन सक्दैन जस्तो मानिन्छ । प्रचण्ड नेपालको आवस्यकता हो त् प्रचण्ड पथ नेपालको विकाश हो । मान्छेलाई जतिसुकै पिडा परे पनि सहन सक्छ तर आफ्नो सन्तान परिवारको निधनलाई कसैले जिबन भर भुल्न सक्दैन। त्यो पिडा परेकोलाई मात्र थाँहा हुन सक्छ।

आज भन्दा तिन वर्ष पहिले प्रचण्डकि छोरी ज्ञानुको क्यान्सरबाट निधन भयको थियो भने एक वर्ष पहिले आजकै दिन उनको एक मात्र छोरा प्रकाश दाहालको निधन भयको थियो। प्रचण्ड निवास खुमलटारस्थित छोरा प्रकाशको प्रथम स्मृतिको सभा गरियको छ। खुमलटारमा आयोजित श्रद्धान्जली कार्यक्रममा प्रचण्ड निकै भावुक देखिन्थे ।

उनले भने मेरो छोरी मरेको केहि वर्षमा मेरो एक मात्र छोराको पनि निधन भयो तर मैले ठुलो मन गरेर देश र जनताको लागि अगाडी बढी रहे । प्रचण्ड समाल्लिना खोजे तर आमाको मन थाम्न गारो हुन्छ यो सबैले बुजेको कुरा हो । सीता पटकपटक डाँको छाडेर रोईन तर प्रचण्डले समाले। दुई छोरी रेणु र गंगाले आमा सितालाई समाल्न सकेनन् । प्रचण्ड एक निडर नेता हुन् ।