Gold
Bangad salyan

लोकदोहोरी गायिका पूर्णकला बिसीको आज जन्मदिन ,,

फागुन १२ ,काठमान्डौ – पूर्णकला बिसी चर्चित गायिका बनेकी छिन । नेपालि लोकदोहोरी क्षेत्रमा नाम चिनाउन सफल उनै गायिका बिसीको आज जन्मदिन परेको हो।

बिहानैदेखि उनलाई सामाजिक संजालमा दर्शक कलाकारले जन्मदिनको सुभकामना दिएका छन्। बिसीका थुप्रै लोकगीत हरु चर्चामा छन्।

उनले गायको पछिल्लो गीत झिम झिम पानि परेको बेला बोलको दोहोरि गीतले सबैको मन जितेको छ।जन्मदिनको अनगिन्ति सुभकामना छ रंग दर्पणको तर्फबाट गायिका पूर्णकला बिसीलाई ।

समाचार पढेपछि हाम्रो पेज लाईक र च्यानल सब्स्क्राईब गर्न नभुल्नु होला धन्यवाद ,,click here  https://www.facebook.com/rangadarpan1/?ref=settings

https://www.youtube.com/channel/UCuSt2VcmI01SLEieUVg8KhA