Gold
Bangad salyan

युग हैन सोच परिवर्तन गरौ गायिका मेलिना राई ,,

आधुनिक गीत संगै चलचित्रका गीतमा निकै रुचाईएकि गायिका मेलिना राई आज भोलि सामाजिक संजालमा खुलेर बोल्न थालेकी छिन ।मेलिना राईले फेसबुक भर्खरमात्र चलाउन थालेकी हुन्।

उनको नाम बाट धेरैले पहिलेनै फेक आईडी बनाएका छन्। , मेलिना भन्छिन जिबनमा युगलाई नहेरौ सोच बदलौ ।, मान्छेको चेतनामा परिवर्तन आएनभने युगलाई सम्जेर कुनै काम छैन।

साथै आज मेलिना राई लम्जुङ् बेसीसहर घुमघाममा पुगेकी छिन। आज विश्व महिला दिवसको सुभकामना दिदै मेलिना भन्छिन ,मान्छेको सोच परिवर्तन गरे संसार परिवर्तन हुन्छ।