कमेडी च्याम्पीएन बने हिमेश पन्त ,
रियालिटी सो कमेडी च्याम्पियनका विजेता हिमेश पन्त बनेका छन् ।
शनिबार भएको ग्राण्ड फिनालेमा उनले सुनम कोइराला र खड्गबहादुर पुनलाई पछि पार्दै पहिलो सिजनको उपाधि हासिल गरेका हुन् ।
उनले २५ लाख नगदका साथै कार पाएका छन् । अन्य आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका छन् ।

