ब्रेकिङ्ग सच्याईएको बारे ,
वैशाख ४ ,काठमान्डौ – सुर्खेत गुर्भाकोट नगरपालिका वडा न .८ मा राहत वितरण गर्दा विधुत कर्मचारी ऋषि प्रसाद शर्माले पनि चामलको कठ्ठा लगेको भन्नेबारे समचारलाई सच्याईएको छ ।
शर्माले राहत नलागेको स्थानीयले जानकारी गरे । राहत वितरण गर्दा स्थानीय बृद्ध ईन्द्रकला कार्कीलाई नेपाली कांग्रेसकि जनप्रतिनिधि सुसिला कार्कीले कुटपिट गरेको समचारमा शर्माले पनि राहत लगेको भनेपनि नलागेको पाईएको छ ।
यो पनि,

