Gold
Bangad salyan

नमस्कार म विकास देवकोटा नियमित कोरोन उपडेट लिएर आएको छु ,

जेठ २६ ,काठमान्डौ – विश्व महामारीको रुपमा फैलीएको कोरोना भाईरसको असर नेपालमा पनि परिरहेको छ।

जसबाट हाल सम्म १४ जनाको मृतु भईसकेको छ भने ३४ सय बढीमा संक्रमणको फेला परेको छन्।

यसको नियमित दैनिक ४ १५ बजे ब्रि फि ङ्गमा सूचना दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा अब सरुवा भएका छन्।

उनलाई हाल गुणस्तर मापन महाशाखा पठाइएको मन्त्रालयका प्रशासन विभागका प्रमुख रघुराम बिष्टले जानकारी दिए।

कोरोनाभाईरसको सुरुदेखिनै विकास देवकोटाले मन्त्रालयको नियमित अपडेट गराउँदै आएका थिए।

अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डाक्टर जागेश्वर गौतमलाई दिइएको छ। उनलाई हालै मात्र परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालबाट मन्त्रालय तानिएको थियो।