चर्चित हास्यव्यंग्य कलाकार मदन श्रेष्ठ र गायिका कोमल ओलीले स्टुडियोमानै कसम खाएको रहस्य खुल्यो ,
चर्चित गायिका कोमल ओलीले स्टुडियोमा गाँउदा गाउँदै चर्चित हास्यव्यंग्य कलाकार मदन कृष्ण श्रेठलाई तिम्रो माया सारै गारो भो भनेकी छिन।
मदन कृष्ण श्रेष्ठपनि के कम उनले पनि कोमल ओलीलाई भने जस्तो माया लाउन सजिलो भएपनि निभाउन गारो हुने बताएका छन्।
यो गीतमा माया प्रेमका कुरा साटासाट भएपनि यथार्थ यहिनै हो, मानिसलाई जीवनमा मायानै ठुलो हो तर निभाउन सारै गारो हुने दुवै गायक गायिकाले मनकाकुरा पोखेका हुन्।
समचारबाटनै अग्रज सम्मानित कलाकार मदन श्रेष्ठ र कोमल ओलीलाई रंग दर्पण परिवार अग्रिम बधाई दिन चाहन्छ।
वास्तविक चलनचल्तीमा लागु हुने गित र बच्चा देखि बुढा बुढीले सुनेर आनदमय लिने यो गित सदाबहार हुने छ।
नेपालकै बरिस्ठ हास्यव्यंग्य जोडी मदन र हरिबंशलाइ नचिन्ने को होला र ,तेस्तै अर्की गायिका कोमल ओलीपनि गित मात्र नभई समाचारवाचक हुँदै राजनीतिज्ञमा समर्पित छिन।
यो गित ले समाजमा निकै मिठो माया र संदेश दिएको छ ,जसमा बरिस्ठ गायक संगीतकार सदाबहार सम्भुजित बाँस्कोटाको संगीतले सुनमा सुगन्ध ल्याएको छ।
आउनुस सबैले यो गित सुनौ र आफ्नो परिवार आमा बुवालाई नचाऔ।

