Gold
Bangad salyan

कपिलवस्तुमा साच्चिकै नेपालमा आएको हो सलहको बथान ,

असार १५ ,काठमान्डौ – केहि दिनएता नेपालमा भित्रिएको सलह कपिलवस्तुमा
सबैभन्दा बढी ठुलो झुण्ड फेलापरेको छ।

अन्य जिल्लमा फाट्टफुट्ट सलह देखिएपनि बुद्धभूमी, शिवराज नगरपालिका र कपिलवस्तु नगरपालिकामा ठुलो संख्यामा झुण्ड र सानो सलहको बच्चा फेला परेको क्‍वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले जानकारी दिए।

उनका अनुसार सलहको झुण्ड नेपालमा आएको भने होइन भारतको पूर्वतिर जाँदै गर्दा बोर्डरमा केहि झुण्ड देखिएको हो।

कपिलवस्तुमा पानि परेको हुनाले सलह खेतबारीमा अब्सेको छैन ,जंगलमा बसेको छ ,जसले खेतीपातीमा कुनै क्षति नगर्नेको सुवेदीले बताए।