Gold
Bangad salyan

तीज गित बेसारे माया समय सान्दर्भिक बजारमा चर्चा पाउन सफल हेर्नुहोस भिडियो ,

साउन ४ ,काठमान्डौ – महिलाहरुको पर्व हरितालिका तीज विशेष मानिन्छ ,करिब महिनाको नजिक पुगेको तीजलाई भने कलाकार संगीतकर्मीले आफ्ना गीत संगीत मार्फत बजारमा पठाउन सुरु गरेको देखिन्छ।

तेसैले होला चर्चित गायक गायिका टिका सानु ,अमृता लामिछाने र मानसिङ्ग खड्काले पनि यो वर्ष अलि फरक धार बोकेको तीज गीत बेसारे मायालाई बजारमा ल्याउन सफल भएका छन्।

यो गीतले छोटो समयमा दर्शकको मन जित्न सफल भएको छ। पछिल्लो समयमा दर्शकले निकै मन पराउने गायिका टिका सानु ,अमृता लामिछाने र मानसिङ्ग खड्कालाई यो वर्ष पनि दर्शकले सुभकामना दिएका छन्।

गीतमा सरोज बिरही कार्कीको शब्द संगीत रहेको छ ,भने निर्देशन गायक आफैले गरेका छन्।

सागर गौतमको छायांकनलाई राजकुमार मगरले सम्पादन गरेका हुन् ,गीतमा दिपासा बिसी ,ऋतु तामाङ्ग ,चित्रा मगर लगायतको अभिनय देख्न सकिन्छ।

भिडियो बेसारे माया ,