Gold
Bangad salyan

काठमान्डौमा आज थप ९२ जना कोरोना संक्रमित फेला ,

साउन २५ ,काठमान्डौ – उपत्यकामा आज थप थप ९२ जनामा कोरोना भाईरस पुस्टि भएको छ।

 

काठमाडौं जिल्लामा ९० र ललितपुरमा २ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले नियमित मिडिया ब्रिफिङ्गमा जानकारी गरेको छ।

आज देशका ३७ वटा प्रयोगशालामा गरिएको पीसीआर परिक्षणमा ३८० जनामा कोरोना पुस्टि भएको छ। तेस्तै आज जम्मा निको हुनेको संख्या ४० मात्र छ।