Gold
Bangad salyan

भारत स्वतन्त्र दिवसमा यो तस्विरले हाँगामा मच्चायो ,के हो यो हेर्नोहोस ,

साउन ३१ ,काठमान्डौ – भारतमा आज ७४ औ स्वतन्त्रा दिवस मनाईएको छ । भारतले प्रतेक वर्षको अगस्टमा १५ मा स्वतन्त्र दिवस मनाउने गर्दछ। ईस्वीसंवत १९४७ मा अंग्रेजबाट भारत स्वतन्त्र भएको थियो।

तेस्तै स्वतंत्रा दिवसको दिन भारतकोस सडकमा एक किसानले बाटोमा तरकारी बेच्दै गरेको तस्विर भाईरल भएको छ।

उक्त तस्विरमा टोकरीमा काउली छ भने गाजर ,मुला भिंडीलाई एक साथ् राखेर बाँधेर देखाईएको छ।मुलामा एक तस्विर समेत कोरीएको छ।

यो तस्विर बलिउड अभिनेता अमिताभ बच्चनले सियर गरेका छन् भने उनले भनेका छन्।

यो तस्विरले भारतको हिर्दय बोलेको छ ,यसलाई जसरि पनि बुज्नुहोस ,यो यौटा भाव हो भन्दै स्वतन्त्र दिवसको सुभकामना दिएका छन्।