कर्णाली प्रदेशमा थपिए आज १८ जना नँया कोरोना संक्रमित ,
भदौ २३ ,सुर्खेत – कर्णाली प्रदेशमा आज थप १८ जना नँया कोरोना भाईरस संक्रमितका बिरामी फेला परेका छन्।
संथागत आईसोलेसनमा ३०६ र होम आईसोलेसनमा ४० जनाको उपचार भईरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कर्णालीमा ५२४ जना क्वारिन टिनमा रहेका छन् भन हालसम्म कुल डिस्चार्ज हुनेको संख्या २३९८ पुगेको छ।
कर्णालीका डोल्पा ,मुगु ,हुम्ला जिल्ला कोरोनामुक्त भईसकेका छन् भने ३ जनाको आईसियुमा उपचार भैरहेको छ।
स्वास्थ्य मन्त्रालयको थप विवरण कँहा कति यो हेर्नुहोस ,








