Gold
Bangad salyan

कोरोनाबाट मर्नेको संख्या बढ्दो आज मात्र १६ जनाको मृ,त्यु ,

असोज ५ ,काठमान्डौ – नेपालमा कोरोनाबाट मर्नेको संख्या बढ्ने गरेको पाईएको छ। पछिल्लो २४ घन्टाको तथ्याङ्कलाई हेर्नेहोभने विभिन्न स्थानमा गरि १६ जनाको निधन भएको छ।

यो संगै नेपालमा आजको मिति सम्म कुल मृतकको संख्या ४२७ पुगेको स्वास्थ्य तथा जनसंख्याको अद्यावधिक विवरणले जनाएको हो।

पछील्लो समयलाई हेर्दा नेपालमा कोरोना र मृतकको संख्या बढेको पाईन्छ। गत गत २४ घण्टालाई हेर्दा नेपालमा ११४५ जनामा कोरोना फेला परेको छ।