उपत्यकामा आज १६२२ जना संक्रमित फेला ,
कार्तिक १६ ,काठमान्डौ – आज उपत्यकामा थप १६२२ कोरोना संक्रमित थपिएका छन्।काठमान्डौ १३६२, भक्तपुरमा ९६ र ललतिपुरमा १६४ जना संक्रमित भेटिएका छन् ।
नेपालमा थप २ हजार ८२४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
घन्टामा मन्त्रालयका अनुसार १३०२३ पीसीआर परीक्षण गर्दा सो संख्या देखिएपछि नेपालमा आकुल कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको ।
त्यसैगरी हालसम्म देशभरी सक्रिय संक्रमितको संख्या ३७ हजार ७६५ रहेको छ । पछिल्लो २४ घण्टामा ३६२० जना कोरोना भाइरस संक्रमणमुक्त भएपछि अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ३४ हजार ८४२ जना पुगेको हो ।

