Gold
Bangad salyan

आज थप एक हजार ५६ जना कोरोना संक्रमित थपिए ,

मङ्सिर २४ ,काठमान्डौ – गत २४ घन्टामा नेपालमा थप एक हजार ५६ जना कोरोना संक्रमित थपिएका छन्। ६,हजार २८६ पिसीआर परिक्षण गर्दा सो संख्या फेलापरेपछि नेपालमा कोरोना संक्रमितको संख्या २लाख ४४ हजार ४३३ पुगेको हो।

तेस्तै गत २४ घन्टामा १हाजर ४८३ जना डिस्चार्ज भएका छन् यो पछि कोरोनालाई जित्नेको संख्या २ लाख ३० हजार ५३७ पुगेको हो।

आज थप १४ जनाको कोरोनाबाट निधन भएपछि कुल मृतकको संख्या १,६ सय ५१ पुगेको मन्त्रलयले जनाएको छ। अब देशभरी सक्रिय कोरोना संक्रमितको संख्या १२ हजार २४५ छ भने क्वारेन्टाइनमा रहनेको संख्या ५२५ जना छन् ।