Gold
Bangad salyan

गायिका अन्जु पन्तको छोरी मोडलमा प्रवेश ,

मङ्सिर २५ ,काठमान्डौ – गायिका अन्जु पन्तकि छोरी परितोसिका मोडलमा जमेकी छिन। गायिका पन्तको स्वर संगीत रहेको गित धेरै माया नदेउ मलाई बोलको गितमा उनले मोडेलिङ्गको गरेकी हुन्।

गितमा सुरेश वाग्लेको शब्द लेखन रहेको छ। तेस्तै गितलाई गायिका अन्जु पन्तको अफिसियल युटुबबाट बजारमा सार्वजनिक गरिएको छ।

गायिका पन्तले हजारौ गित गाईसकेकि छिन,नेपालि गित संगीतको बजारमा चलचित्रका गित र आधुनिक गितमा अन्जु पन्तले एकलौटी बजारमा छाउने गरेकी हुन्।

संग संगै उनले यस पटक आफ्नै छोरीलाई अभिनयमा प्रवेश गराएपछि दर्शकले निकै मन पराएको प्रतिक्रिया दिएका छन्। यस्तो बनेको छ भिडियो ,