पशुपतिनाथ मन्दिरमा शिवरात्रिको माहोल यस्तो छ तस्विरमा हेर्नुहोस,
फागुन २७ ,काठमान्डौ – बिहिबार काठमाडौंस्थित पशुपतिनाथको मन्दिरमा बिहानैदेखि शिवभक्तजानहरुको घुइँचो लागेको छ । तेस्तै आज देशभरका शिव मन्दिरमा श्रद्धालुहरूको भिड लागेको छ ।
बिहान ३ बजेदेखि पशुपतिनाथमा शिवको दर्शन गर्नेहरुको लाईन छ। पशुपति विकाष कोषले यो वर्ष मन्दिर प्रवेश गर्नेहरुलाई अनिवार्य माक्स प्रयोग गर्न बताएको छ,।
कोरोना महामारीका कारण गत वर्ष भन्दा यो वर्ष भने माहोल कम देखिने गरेको छ। तेस्तै गत वर्ष जस्तो पशुपतिनाथमा यो वर्ष नागा बाबाहरुको उपस्तिथित कम देखिने गरेको हो।

















#पशुपतिनाथमा शिव रात्रि पर्व

