Gold
Bangad salyan

होलि पर्वलाई लक्षित गर्दै बजारमा सार्वजानिक भयो मलाई मनपर्ने गित ,

चैत १४ ,काठमान्डौ – दर्शक श्रोताहरुलाई विभिनन मिठा मिठा गित संगीत पस्किने कर्ममा पशुपति म्युजिकले भरखरै मात्र मलाइ मनपर्ने गित बजारमा ल्याएको छ।

नेपालीको रंगिन पर्व होलिलाई लक्षित गर्दै गित बजारमा पठाईएको हो ,गित सार्वजानिक भएको केहि घन्टामानै दर्शकले अत्यधिक मन पराएको प्रतिक्रिया दिएका छन्।

नेपाली गित संगीत जगतका चर्चित हस्ती राज कुमार बगरले शब्द/संगीत तथा मिकसिङ्ग गरेको गितमा किरण भुजेल र अस्मिता अधिकारिले स्वर भरेका छन्। गितमा युवराज वईवाको निर्देशन तथा दिपक गिरिको सिनेमाट्रोग्राफर रहेको छ।