Gold
Bangad salyan

एटीएम मेसिन ह्याक गरिरहेको अवस्थामा एक जना चिनियाँ नागरिक पक्राउ ,

चैत १८ ,काठमान्डौ – पछिल्लो समययता नेपालमा चिनियाँ नागरिक एटीम मेसिन ह्याक गर्नमा सक्रिय देखिने गरेका छन्। विभिन्न बैंकको एटीएममा अस्वस्भाविक ढंगले पैसा निकालिरहेको सुचानापाछी प्रहरीले एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वाङ जियाओलो रहेको प्रहरीले जनाएको छ । मंगलबार साँझा उनले काठमाडौंको ज्याठास्थित मेगा बैकको एटिएम ह्याकगरि पैसा निकालिरहेको अस्वथामा प्रहरीले पक्राउ गरेको जनाएको छ ,उनको साथबाट एटीम मेसिन ह्याकह्याक गर्ने सामानपनि प्रहरीले बरामद गरेको छ ।