Gold
Bangad salyan

उपत्यकामा वैशाख २९ गतेसम्म निषेधाज्ञा थप ,

बैशाख २१ ,काठमान्डौ – उपत्यकाका काठमान्डौ लगायत तिन जिल्लामा वैशाख २९ गतेसम्म निषेधाज्ञा थप गरिएको छ। मंगलबार दिउँसो बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) को बैठकले निषेधाज्ञा थप एक हप्ता लम्ब्याउने निर्णय गरेको हो।

तेस्तै आज देखि उपत्यकामा निषेधाज्ञालाई थप कडाई गरिएको छ। आज सम्म साँझा बिहान पसल खोल्न दिईएको थियो ,अब भने बिहान मात्र पसल खोल्न पाईने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए ।